बालबालीकाहरुसँग मुख्यमन्त्री कार्यक्रम
गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यता, यस मन्त्रालयका माननीय मन्त्रीज्यू, श्रीमान सचिवज्यूको समुपस्थितिमा प्रदेश बाल परिषद् गण्डकीको समन्वय र यस मन्त्रालयको आयोजनामा बालबालिकासँग मुख्यमन्त्री कार्यक्रम सम्पन्न भयो। २०८३।०३।२६