युवा दिवस २०२६ को अवसरमा सरसफाइ कार्यक्रम

युवा दिवस २०२६ को अवसरमा सरसफाइ कार्यक्रम

युवा दिवस २०२६ को अवसरमा सरसफाइ कार्यक्रम

अन्तराष्टीय युवा दिवस २०२६ को अवसरमा साताब्यापी कार्यक्रम अन्तर्गत मिति २०८३।०४।२२ गते मन्त्रालयको सरसफाइ गरी शुरुवात गरीयो । साताब्यापी कार्यक्रम अन्तर्गत खुल्ला युवा कविता प्रतियोगीता, स्काउटद्दारा सरसफाइ, बृद्द बृदा असहायलाइ फलफूल वितरण, अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेका छन् ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull